आज पुष २५ गते आइतवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ। … Continue reading आज पुष २५ गते आइतवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed