आजको विदेशी मुद्राको भाउ, डलर स्थिर पाउण्ड र युरो बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (पुष २६ गते, जनवरी १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ । … Continue reading आजको विदेशी मुद्राको भाउ, डलर स्थिर पाउण्ड र युरो बढ्यो