back
CTIZAN AD

नेकपा एमालेको जिल्ला अधिवेशनः यी हुन् ३८ जिल्लाका अध्यक्ष

वि.सं.२०७८ पुस २६ सोमवार

690 

shares

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन जारी रहेको छ । शुक्रवार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक ६३ जिल्लाको अधिवेशन उद्घाटन गरेपछि सुरु भएको बन्दसत्रले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने गर्ने क्रम जारी रहेको छ।

मिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिएपछि केही जिल्लामा भने आकांक्षी देखिएपछि निर्वाचन नै गर्नुपर्ने स्थित रहेको छ ।
यी हुन् हालसम्म निर्वाचित ३८ जिल्लाका अध्यक्ष

एमाले प्रचार विभागका उपप्रमुखका अनुसार विशेष जिल्ला कमिटीसहित हालसम्म ३८ जना अध्यक्ष चयन भइसकेका छन् । उनीहरु अधिकांश सर्वसम्मत भएका छन् भने केही निर्वाचन प्रक्रियाबाट चु्निएका हुन् ।

नेकपा एमालेले चितवनमा दशौं महाधिवेशन सम्पन्न गरेपछि स्थानीय तथा जिल्लागत रुपमा अधिवेशन गरेको हो । जिल्ला अधिवेशन सकिएपछि प्रदेश अधिवेशन गर्ने एमालेले जनाएको छ ।

२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बा‘के– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा– इन्द्रमणि पराजुली
१८. रसुवा– कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु– डम्बर शर्मा
२१. नुवाकोट– बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ– कृष्णप्रसाद अधिकारी
२५. पाँचथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा– प्रेमबहादुर गुरुङ
२८. मकवानपुर– एकलाल श्रेष्ठ
२९. डडेल्धुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी– देवेन्द्र केसी
३३. जुम्ला– शान्तिलाल महत
३३. काठमाडौं– दीपक निरौला
३४. ललितपुर– पुरुषोत्तम आचार्य
३५. सिन्धुली– कुमारबहादुर कार्की
३६. इलाम– महेश बस्नेत
३६. बाग्लुङ– हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल

 

 

 

 

 

 

 

 

वि.सं.२०७८ पुस २६ सोमवार ०९:१८ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...