आज देशैभरी थपिए १४४६ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज १४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ४२९ नमु्ना परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि भएको हो । आज उपत्यकाको काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जनासँगै ८७६ जनामा संक्रमण पुष्टि भएको हो । आइतवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या झण्डै ३ … Continue reading आज देशैभरी थपिए १४४६ कोरोना संक्रमित, २ जनाको मृत्यु