दरबार संग्रहालयभित्र क्याफे सन्चालनको ठेक्का सेटिङमा नभएको बतास समूहको दावी (बिज्ञप्तिसहित)

काठमाडौं । बतास अर्गनाइजेशनले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेण्ट संचालनका लागि कुनै सेटिङ नभएको बताएको छ । बतासले दरबार संग्रहालयभित्र आफुहरुले कुनै सेटिङ गरेर रेष्टुरेण्ट संचालन गरेको नभई टेन्डरमार्फत् प्रतिस्पर्धा गरेर ठेक्कामा लिएको दावी समेत गरेको छ । बतास समूहले बुधवार एक विज्ञप्ति जारी गर्दै २०७७ साउन २६ गते गोरखापत्रमा जारी गरिएको सार्वजनिक अनुसार नारायणहिटी संग्रहालय … Continue reading दरबार संग्रहालयभित्र क्याफे सन्चालनको ठेक्का सेटिङमा नभएको बतास समूहको दावी (बिज्ञप्तिसहित)