आज गण्डकी प्रदेशमा थपिए १२१ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए त ?
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको कास्कीमा सबैभन्दा बढी ६६ जना संक्रमित थपिएका हुन् । मंगलवारको तुलनामा संक्रमित हुनेको यो संख्या केही कमि हो । त्यस्तै मुस्ताङमा ४, म्याग्दीमा २, तनहुँमा ७, बाग्लुङमा ११, स्याङजामा ८ र नवलपरासीपूर्वमा … Continue reading आज गण्डकी प्रदेशमा थपिए १२१ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed