back
CTIZAN AD

कोरोना संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मीको करार अवधि तीन महिना थप गर्ने निर्णय

वि.सं.२०७८ पुस २९ बिहीवार

726 

shares

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थप गर्ने निर्णय गरेको छ ।

देशैभरीका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि थप्ने निर्णय गरेको हो ।

‘स्वीकृत दरबन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी÷कर्मचारीहरुको करार अवधि आवस्यकता अनुसार २०७८ माघ महिना देखि बढीमा ३ महिनासम्म थप्न सकिने सरकार (सचिवस्तर) को २०७८÷०९÷२९ को निर्णयानुहासर अनुरोध छ ।’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ पुस २९ बिहीवार १७:०८ मा प्रकाशित

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...