Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

सरकारी क्यान्सर अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौं । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रको एक मात्र सरकारी क्यान्सर अस्पतालका लागि केही संख्यामा कन्सल्टेन्ट रेडियोलोजिष्ट कर्मचारी माग गरेको हो ।

अस्पताले दक्ष तथा अनुभवी र इच्छुक योग्यता पुगेका नेपली नागरिकले इमेल: skpchkhajura@gmail.com र फोन नं. ९८५११४५१४७ वा ९८५८०६१४३२ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यस्तो छ सूचना:

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको