Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सरकारी क्यान्सर अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौं । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रको एक मात्र सरकारी क्यान्सर अस्पतालका लागि केही संख्यामा कन्सल्टेन्ट रेडियोलोजिष्ट कर्मचारी माग गरेको हो ।

अस्पताले दक्ष तथा अनुभवी र इच्छुक योग्यता पुगेका नेपली नागरिकले इमेल: [email protected] र फोन नं. ९८५११४५१४७ वा ९८५८०६१४३२ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यस्तो छ सूचना:

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके