Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

६० जिल्लामा एमालेकाे नेतृत्व चयन, कुन जिल्लामा काे ?



काठमाडाैं । नेकपा (एमाले)काे जिल्ला अधिवेशनबाट ६० जिल्लामा नेतृत्व चयन भएको छ। एमाले केन्द्रीय कार्यालयका अनुसार, शुक्रबारसम्म ६० जिल्लामा जिल्ला कमिटी गठन भएको छ।

केन्द्रीय कार्यालयका अनुसारगत २३ पुसमा उद्घाटन भएका ६४ जिल्ला अधिवेशनमध्ये अब चार जिल्लामा मात्रै नेतृत्व चयन हुन बाँकी छ। सिन्धुपाल्चोकमा चुनावी प्रक्रिया शुरू भएको छ।

अन्य तीन जिल्ला चितवन, दैलेख र पर्सामा विवाद भएको छ। जसले गर्दा जिल्ला अधिवेशन स्थगन गरिएको छ। मौसमका कारण १३ जिल्लाको अधिवेशन हुन बाँकी छ। हिमाली जिल्लामा माघमा जिल्ला अधिवेशन गर्ने एमालेको तयारी छ।

कुन जिल्लामा काे ?

प्रदेश १

१) झापाः दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली
५) तेह्रथुमः तेजमान कन्दङ्वा
६) पाँचथरः राजकुमार भण्डारी
७) भोजपुरः शरणकुमार राई
८) इलामः महेश बस्नेत
९) सोलुखुम्बुः डुफकुमार बास्तोला
१०) उदयपुरः प्रमेश्वर घिमिरे
११) ओखलढुंगाः शंकर कटुवाल
१२) ताप्लेजुङः भुपेन्द्रबहादुर थेबे
१३) संखुवासभाः जितबहादुर घिमिरे
१४) सुनसरीः रेवतीरमण भण्डारी

प्रदेश २

१) सप्तरीः ताराकान्त चौधरी
२) सिरहाः बिन्देश्वर मण्डल

बागमती

१) धादिङः भूमि त्रिपाठी
२) काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु
३) भक्तपुरः वचन देउजा
४) रसुवाः कर्णेल तामाङ
५) रामेछापः आनन्दकुमार श्रेष्ठ
६) नुवाकोटः बद्री मैनाली
७) मकवानपुरः एकलाल श्रेष्ठ
८) काठमाडौंः दीपक निरौला
९) ललितपुरः पुरुषोतम आचार्य
१०) सिन्धुलीः कुमारबहादुर कार्की
११) दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी

१) गोरखाः प्रेम गुरुङ
२) तनहुँः श्रीप्रसाद श्रेष्ठ
३) म्याग्दीः देवेन्द्र केसी
४) लमजुङः कृष्णप्रसाद अधिकारी
५) बागलुङः हिराबहादुर केसी
६) पर्वतः राजु पौडेल
७) नवलपुरः मुक्ति पाण्डे
८) स्याङ्जाः सूर्यप्रसाद गैरे
९) कास्कीः मनबहादुर गुरुङ

लुम्बिनी

१) पाल्पाः धनेन्द्रराज घिमिरे
२) गुल्मीः बालकृष्ण काउछा मगर
३) अर्घाखाँचीः पीताम्बर भुसाल
४) बाँकेः किस्मतकुमार कक्षपति
५) बर्दियाः लालबहादुर श्रेष्ठ
६) दाङः हुकुमबहादुर बस्नेत
७) रुपन्देहीः तेजेन्द्र केसी
८) कपिलवस्तुः डम्मर शर्मा
९) नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी
१०) प्युठानः विजयविराज विष्ट

कर्णाली

१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर
३) जुम्लाः शान्तिलाल महत
४) रुकुमः नन्दराम देवकोटा
५) जाजरकोटः खिमबहादुर शाही
६) सुर्खेतः अमृत बिसी

सुदूरपश्चिम

१) डडेल्धुराः प्रकाश साउद
२) बैतडीः सुरेन्द्र पाल
३) डोटीः चक्र मल्ल
४) कैलालीः रतन थापा
५) दार्चुलाः प्रेमसिंह धामी
६) बाजुराः कालीबहादुर शाही
७) कञ्चनपुरः सुरेन्द्र विष्ट
८) अछामः चन्द्रबहादुर बोहोरा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके