Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

हङकङको अस्पतालमा मृत्यु भएका गुरुङको ठेगाना पत्ता लागेन



हङकङ । हङकङको एक अस्पतालमा मृत्यु भएका एक नेपालीको नेपालको ठेगाना पत्ता लाग्न सकेको छैन ।

नेपाली महावाणिज्य दूतावास हङकङका अनुसार हङकङको क्विन एलिजावेथ अस्पतालमा डिसेम्बर २० मा मृत्यु भएका अन्दाजी ५१ वर्षीय सुशील गुरुङ नेपाल कुन जिल्लाका हुन भनेर पत्ता लगाउन सकिएको छैन ।

दूतावासले ठेगाना पत्ता लगाउन नसकिएकोले उनको फोटो हेरेर चिन्ने व्यक्तिले २३६९७८१३ नम्बरमा सम्पर्क गरेर जानकारी दिन समेत अनुरोध गरेको छ ।
दूतावासले उनी शरणको खोजीमा रहेको हुनाले उनको थप विवरण उपलब्ध हुन नसकेको समेत जानकारी दिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके