Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न



३० पुष, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त सभामा २०७७र७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तिय प्रदिवेदनमान बमोजिमको वित्तिय विवरण पेश गर्नुको साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

त्यसैगरी आगामी आवको लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टलाई नियुक्त गर्न संचालक समितीको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके