आज आइतवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला। वृष – इ, … Continue reading आज आइतवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed