कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?
काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (माघ २ गते, जनवरी १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३५ पैसा र विक्रिदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed