Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सिनेमा हल, जिमखाना र डान्सबार बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

यस्तै, सरकारले पार्टी प्यालेसमा पनि कडाई गर्ने निर्णय गरेको छ । प्रवत्ता कार्कीले बताएअनुसार कूल क्षमताको एक तिहाई मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी संचालन गर्न दिने निर्णय भएको छ ।

सरकारले सपिङ मल, बिग मार्ट लगायत डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाभन्दा बढी उपस्थित नहुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रवत्ता कार्कीले बताएअनुसार सरकारले गरेका यी निर्णयहरु आइतबारबाटै लागू हुनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय