तपाईको आज सोमवारको राशिफल, हेर्नुहोस् क-कसलाई छ त विशेष शुभ ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले नयाँ काम गर्ने उत्साह जाग्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर … Continue reading तपाईको आज सोमवारको राशिफल, हेर्नुहोस् क-कसलाई छ त विशेष शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed