कति तोकेको छ त राष्ट्र बैकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका। रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (माघ ३ गते, जनवरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३५ पैसा र विक्रिदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैकले आजको बजारमा विदेशी मुद्राको भाउ ?