आज एकैदिन थपिए कोरोनाका ६,७३४ संक्रमित, काठमाडौमै २९४३ संक्रमित
काठमाडौं । नेपालमा आज ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार ४६५ नमु्ना परीक्षणमा ६,७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जनासँगै ३९३९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा … Continue reading आज एकैदिन थपिए कोरोनाका ६,७३४ संक्रमित, काठमाडौमै २९४३ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed