तपाईको आज मंगलवारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफन्तको सहयोग जुट्नेछ। नियमित काम बन्नेछन्। वृष – … Continue reading तपाईको आज मंगलवारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !