Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

तराई समाज दक्षिण कोरियाको अध्यक्षमा अवधेश राज चौरसिया



कोरिया । तराई समाज दक्षिण कोरियाको हालै सम्पन्न भएको पहिलो अधिवेशनले अवधेश राज चौरसियाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।

कोरोना महामारीलाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न गरिएको उक्त अधिवेशनले कार्यसमितिको उपाध्यक्षहरुमा रामपुकार ठाकुर लोहार, जित कुँवर, सन्जोग चौहान, महिला उपाध्यक्षमा अंकिता दुलाल, महासचिवमा हेम पाठक, सचिवमा प्रमोद कुमार दाश, सहसचिव मुकेश कुशवाहा, कोषाध्यक्षमा अजय कुशवाहा, सहकोषाध्यक्षमा अर्जुन राम र युवा संयोजकमा लोकराज पाण्डे रहेका छन् ।

त्यस्तै सदस्यरुमा रन्जन साह, आशिष खान, अबदुल खान, मोहन सिंह, रमेस सहनी, बादल स्वर्णकार, गजेन्द्र राय यादव, महानन्द मेहता रहेका छन् ।

त्यसैगरी समितको सल्लाकारहरुमा यज्ञराज सुबेदी, मनोज गौतम्, सन्तोष खड्का, लक्ष्मण दाहाल, डा. जोहनी बजगाई तथा संरक्षक बिजय चौधरी चयन भएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय