back

लखनऊको टिमले गर्यो केएल राहुल सहित यी ३ खेलाडीलाई टिममा अनुबन्धित

वि.सं.२०७८ माघ ५ बुधवार

111 

shares
NTC AD
Global IME AD

५ माघ, काठमाडौँ । आईपिएलको अर्को नयाँ टिम लखनऊले ३ खेलाडीलाई टिमका अनुबन्धित गरेको छ । ईएसपीएनक्रिकइंफोका अनुसार लखनऊको टिमले केएल राहुल, रवि बिश्नोई र मार्कस स्टोइनिसलाई टिममा अनुबन्धित गरेको छ ।

लखनऊले केएल राहुललाई १५ करोड (भारु) मा टिममा अनुबन्धित गरेको हो भने मार्कस स्टोइनिसलाई ११ करोड (भारु) मा र रवि बिश्नोईलाई ४ करोड (भारु) मा  अनुबन्धित गरेको हो । टिमको कप्तानको जिम्मेवारी केएल राहुलले पाउन सक्ने सम्भावना उच्च रहेको छ । केएल राहुल यस अघि पंजाब किंग्सका कप्तान रहेका थिए ।

वि.सं.२०७८ माघ ५ बुधवार १०:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...