Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

लखनऊको टिमले गर्यो केएल राहुल सहित यी ३ खेलाडीलाई टिममा अनुबन्धित



५ माघ, काठमाडौँ । आईपिएलको अर्को नयाँ टिम लखनऊले ३ खेलाडीलाई टिमका अनुबन्धित गरेको छ । ईएसपीएनक्रिकइंफोका अनुसार लखनऊको टिमले केएल राहुल, रवि बिश्नोई र मार्कस स्टोइनिसलाई टिममा अनुबन्धित गरेको छ ।

लखनऊले केएल राहुललाई १५ करोड (भारु) मा टिममा अनुबन्धित गरेको हो भने मार्कस स्टोइनिसलाई ११ करोड (भारु) मा र रवि बिश्नोईलाई ४ करोड (भारु) मा  अनुबन्धित गरेको हो । टिमको कप्तानको जिम्मेवारी केएल राहुलले पाउन सक्ने सम्भावना उच्च रहेको छ । केएल राहुल यस अघि पंजाब किंग्सका कप्तान रहेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट