Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

कन्चनपुरमा वुद्धिजीवीको कार्यालय उद्घाटन



कन्चनपुर । नेपाल वुद्धिजीवी संगठन कन्चनपुर जिल्लाको कार्यालय उद्घाटन गरिएको छ ।

नेपाल वुद्दिजीवी संगठनको केन्द्रीय कार्यालय सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज कौशिल्या ओझाले मंगलवार सो कार्यालयको उद्घाटन गरेकी हुन् ।

सो संगठनका कन्चनपुर जिल्ला अध्यक्ष वीरेन्द्र सिंह साउदको सभापतित्वमा आयोजित सो कार्यालय उद्घाटन कार्यक्रममा नेतृ ओझासहित सुदूरपश्चिमका राज्यमन्त्री मान बहादुर सुनार, नेताहरु देवीलाल चौधरी, टेकेन्द्र प्रसाद भट्ट र लोकेन्द्र लम्साल लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

No description available.

मंगलवार आयोजित सो उद्घाटन समारोहका बुद्धिजीवी संगठनले गति लिँदा माओवादी आन्दोलन सुदृढ हुने कुरा प्रमुख अतिथि ओझाले बताएकी थिइन् भने नेताहरुले आन्दोलन र निर्वाचनमा बुद्दिजीवीहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट