तपाईको आज बिहीवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–चिन्ताले सताउन सक्छ। तापनि सेवामूलक कामबाट फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यापार तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। वृष … Continue reading तपाईको आज बिहीवारको राशिफल भन्छ-आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान