Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

विद्युत प्राधिकरणको अन्तर्वार्ता परीक्षा स्थगित गरिएको सूचना (सूचनासहित)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्वार्ता परीक्षा स्थगित गरेको छ । प्राधिकरणले विहिबार एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जनाएको छ । प्राधिकरणले प्रशासन तथा प्राविधिक सेवा अन्तर्गत तह ४का विभिन्न पदहरुको अन्तर्वार्ता परीक्षा यहि माघ ६ गतेदेखि लिने गरी परीक्षा कार्यक्रम तय गरिएकोमा कोभिड १९को उच्च संक्रमणका कारण माघ १६ गते सम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणले तह ४ र तह ३का अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना प्राधिकरणको वेबसाइट www.nea.org.np मा माघ १६ गते प्रकाशन गर्ने जनाएको छ ।

यस्तो छ सूचना :

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट