Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

त्रिविद्धारा सबै परीक्षा स्थगित गर्ने निर्णय



काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गत हाल संचालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको तयारी अवस्थामा रहेका सबै परीक्षा स्थगीत गरिएको छ ।

त्रि.वि केन्द्रीय परीक्षा संचलक समिितको बिहीवार बसेको बैठकले हाल त्रिविद्धारा संचालित बार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु यहि माघ ९ गते देखि अर्को सूचना जराी नभएसम्मका लागि स्थगीत गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा तिब्र रुपमा बढ्दै गएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धीत विद्यार्थीहरु, कर्मचारी एवंम् प्राध्यापक समेत संक्रमित भएका कारण हालललाई परीक्षा स्थगीत गर्नुपरेको सूचनामा उल्लेख छ ।

No description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट