back

भारतमा एकैदिन ३ लाख ४७ हजार बढीमा कोरोना संक्रमण, ७०१ जनाको मृत्यु

वि.सं.२०७८ माघ ७ शुक्रवार

114 

shares
NTC AD
Global IME AD

काठमाडौं । भारतमा बिहीवार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार भारतमा ३ लाख ४७ हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा ७०१ जनाले ज्यान गुमाएका छन् । साथै सोहि अवधिमा निको हुनेको संख्या २ लाख ५१ हजार रहेको छ ।

भारतमा बुधवार ३ लाख १७ हजार संक्रमित भेटिएकोमा बिहीबारको यो संख्या झण्डै ३० हजारले बढी हो । त्यस्तै मृत्यु हुनेको संख्या पनि बढेको छ । भारतमा बुधवार ४९१ जनाको मृत्यु भएकोमा बिहीवार बढेर यो संख्या ७०१ पुगेको हो । कोरोनाको तेस्रो लहर सुरु भएयता एकैदिन संक्रमित हुने र मृत्यु हुनेको संख्या सबैभन्दा बढी हो ।

भारतमा हाल २० लाख १२ हजार सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा १० राज्य सबैभन्दा बढी संक्रमित हुनेमा रहेका छन् । स्वास्थ्य सचिव राजेश भूषणका अनुसार भारतको युपी, महाराष्ट्र, कर्णाटक, केरला, तमिलनाडु, बंगाल, गुजरात, उडिसा, दिल्ली र राजस्थानमा सबैभन्दा बढी संक्रमित भएका छन् ।

भारतमा कोरोनाबाट ४८ लाख बढीले ज्यान गुमाए
भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४८ लाख ८ हजार ३९६ जनाले ज्यान गुमाएका छन् । सोहि अवधिमा ३ करोड ८५ लाख ६६ हजार ४७ जना संक्रमित भएका छन् भने ३ करोड ६० लाख ४८ हजार ८६८ जना निको भइसकेका छन् ।

 

वि.सं.२०७८ माघ ७ शुक्रवार १०:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...