back

पाँच कोपिला\ डाली

वि.सं.२०७८ माघ ८ शनिवार

126 

shares
NTC AD
Global IME AD


सत्यकै जित हुन्छ सबैतिर
पौराणिक कथा होस् या आधुनिक कथामा
असत्य सधैँ रुन्छ सबैतिर

अचम्म लाग्छ दैत्य कथा सुन्दा पनि
हुने नहुने कुरा कथामा समेटिएको हुन्छ
विस्वास लाग्दैन कुनै नि चुन्दा पनि

पार्वतीको त्याग पनि कस्तो छ
धतुरो, भाङ खाने बौलाहा शिवलाई पाउने
पारिवारिक झमेला जस्तो छ

कर्मको फल खाने हो सबैले
काल्पनिक मनलाई आकाशमा उडाउँदै
गरेको कर्म लाने हो सबैले

गणेश जि भन्नुहुन्छ कथामा
हे अगस्थ्यमुनि ! समय अनुसार काम गर
आत्तिनु हुँदैन काहिँ व्यथामा

अम्बिका खरेल उप्रेती, विराटनगर

वि.सं.२०७८ माघ ८ शनिवार ०८:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...