कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (माघ ९ गते, जनवरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७७ पैसा र विक्रिदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed