नेपालमा आज थपिए ६ हजार ४६२ कोरोना संक्रमित, १४१६ जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार ४३७ नमु्ना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,८६८ भक्तपुरमा ३२१ र ललितपुरमा ६०२, जनासँगै ३ हजार … Continue reading नेपालमा आज थपिए ६ हजार ४६२ कोरोना संक्रमित, १४१६ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed