तपाईको आज सोमवारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष शुभ !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत … Continue reading तपाईको आज सोमवारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष शुभ !