आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (माघ १० गते, जनवरी २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७७ पैसा र विक्रिदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?