back

रोमाञ्चक खेलमा इंल्याण्ड १ रनले विजयी

वि.सं.२०७८ माघ १० सोमवार

135 

shares
NTC AD
Global IME AD

१० माघ, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको दोस्रो टि-२० मा इंल्याण्डले १ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा जेशन रोयले सर्वाधिक ४५ रन बनाएका थिए भने वेस्टइंडिजका लागि बलिङ्गमा जेशन होल्डर र फ्याब्रियन एलेनले सर्वाधिक २/२ विकेट लिएका थिए ।

१७२ रनको लक्ष्य पछाएको वेस्टइंडिजले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । वेस्टइंडिजका लागि रोमारियो शेफर्ड र अकेल होसेनले सर्वाधिक ४४/४४ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा मोइन अलिले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ५ खेलको टि-२० श्रृखलामा १-१ ले बराबरी गरेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १०:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...