Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

रोमाञ्चक खेलमा इंल्याण्ड १ रनले विजयी



१० माघ, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको दोस्रो टि-२० मा इंल्याण्डले १ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा जेशन रोयले सर्वाधिक ४५ रन बनाएका थिए भने वेस्टइंडिजका लागि बलिङ्गमा जेशन होल्डर र फ्याब्रियन एलेनले सर्वाधिक २/२ विकेट लिएका थिए ।

१७२ रनको लक्ष्य पछाएको वेस्टइंडिजले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । वेस्टइंडिजका लागि रोमारियो शेफर्ड र अकेल होसेनले सर्वाधिक ४४/४४ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा मोइन अलिले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ५ खेलको टि-२० श्रृखलामा १-१ ले बराबरी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट