
काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका पुरुष तथा महिला उम्मेदवारहरुको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
विभागका अनुसार असोज १८ गतेको सूचना अनुसार विभिन्न मितिहरुमा संचालन गरिएको शारीरिक परीक्षा, लिखित परीक्षा तथा बोर्ड अन्तरवार्ताको प्राप्तांकको योगफलको आधारमा योग्यताक्रम अनुसार निम्न लिखित उम्मेदवार उर्तीण भएका हुन् ।