back

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ माघ १२ बुधवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ १२ गते, जनवरी २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रिदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ३५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रिदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ आज युरोको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८५ पैसा विक्रिदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.35 119.95
EUR (European Euro)
1 134.75 135.42
GBP (UK Pound Sterling)
1 160.85 161.66
CHF (Swiss Franc)
1 129.80 130.45
AUD (Australian Dollar)
1 85.32 85.75
CAD (Canadian Dollar)
1 94.49 94.97
SGD (Singapore Dollar)
1 88.80 89.24
JPY (Japanese Yen)
10 10.46 10.51
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 31.82 31.98
QAR (Qatari Riyal)
1 32.78 32.94
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.49 32.66
MYR (Malaysian Ringgit)
1 28.48 28.63
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.86 12.92
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.60 396.58
BHD (Bahrain Dinar)
1 316.61 318.20

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ माघ १२ बुधवार ०८:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...