Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ १२ गते, जनवरी २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रिदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ३५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रिदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ आज युरोको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८५ पैसा विक्रिदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.35 119.95
EUR (European Euro)
1 134.75 135.42
GBP (UK Pound Sterling)
1 160.85 161.66
CHF (Swiss Franc)
1 129.80 130.45
AUD (Australian Dollar)
1 85.32 85.75
CAD (Canadian Dollar)
1 94.49 94.97
SGD (Singapore Dollar)
1 88.80 89.24
JPY (Japanese Yen)
10 10.46 10.51
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 31.82 31.98
QAR (Qatari Riyal)
1 32.78 32.94
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.49 32.66
MYR (Malaysian Ringgit)
1 28.48 28.63
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.86 12.92
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.60 396.58
BHD (Bahrain Dinar)
1 316.61 318.20

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट