Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

शिक्षक सेवा आयोगद्धारा दरखास्तको आव्हान



काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक पद बढुवाको लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले बुधवार एक सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने शिक्षक पदको बढुवाका लागि दरखास्तको आव्हान गरेको हो ।

‘विभिन्न जिल्लाहका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्धितीय श्रेणीमा रिक्त रहेका शिक्षक पदहरु आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्धारा पूर्ति गर्नुपर्ने भएकोले २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अविध पूरा गरेका सम्भाव्य उम्मेदवारहरुबाट २०७८\१०\१२ गतेदेखि आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np  बाट र कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको हकमा सम्बन्धीत शिक्षा विकास तथा समन्वय इकाइमा दरखास्त पेश गर्नुहुन सूचना प्रकाशित गरिएको छ ।’ आयोगद्धारा जारी सूचनामा भनिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय