Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ १३ गते, जनवरी २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रिदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ६९ पैसा र विक्रिदर १३५ रुपैयाँ ३६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २२ पैसा र विक्रिदर १६२ रुपैयाँ ०३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

Showing Exchange Rate for January 27, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.35 119.95
EUR (European Euro)
1 134.69 135.36
GBP (UK Pound Sterling)
1 161.22 162.03
CHF (Swiss Franc)
1 129.66 130.32
AUD (Australian Dollar)
1 85.62 86.05
CAD (Canadian Dollar)
1 94.95 95.43
SGD (Singapore Dollar)
1 88.76 89.21
JPY (Japanese Yen)
10 10.45 10.51
CNY (Chinese Yuan)
1 18.88 18.97
SAR (Saudi Arabian Riyal)
1 31.82 31.98
QAR (Qatari Riyal)
1 32.78 32.94
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.49 32.66
MYR (Malaysian Ringgit)
1 28.47 28.62
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.90 12.97
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.68 396.66
BHD (Bahrain Dinar)
1 316.62 318.21

 

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय