back

आजको विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ माघ १३ बिहीवार

108 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ १३ गते, जनवरी २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रिदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ६९ पैसा र विक्रिदर १३५ रुपैयाँ ३६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २२ पैसा र विक्रिदर १६२ रुपैयाँ ०३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

Showing Exchange Rate for January 27, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.35 119.95
EUR (European Euro)
1 134.69 135.36
GBP (UK Pound Sterling)
1 161.22 162.03
CHF (Swiss Franc)
1 129.66 130.32
AUD (Australian Dollar)
1 85.62 86.05
CAD (Canadian Dollar)
1 94.95 95.43
SGD (Singapore Dollar)
1 88.76 89.21
JPY (Japanese Yen)
10 10.45 10.51
CNY (Chinese Yuan)
1 18.88 18.97
SAR (Saudi Arabian Riyal)
1 31.82 31.98
QAR (Qatari Riyal)
1 32.78 32.94
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.49 32.66
MYR (Malaysian Ringgit)
1 28.47 28.62
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.90 12.97
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.68 396.66
BHD (Bahrain Dinar)
1 316.62 318.21

 

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ माघ १३ बिहीवार ०८:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...