Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

जुुस कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी



काठमाडौं । नेपालमै उत्पादित फलफुलको जुुस उत्पादन गर्ने सूर्य फुड एन्ड वेभरेज प्रा.लि.ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीवार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ३२ जना कर्मचारी माग गरेको हो ।

अनुभवी तथा इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फोन सम्र्पक नं. ९८०१०७४५७९ तथा इमेलः [email protected] मा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
सूचना:

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट