
काठमाडौं । नेपालमै उत्पादित फलफुलको जुुस उत्पादन गर्ने सूर्य फुड एन्ड वेभरेज प्रा.लि.ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीवार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ३२ जना कर्मचारी माग गरेको हो ।
अनुभवी तथा इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फोन सम्र्पक नं. ९८०१०७४५७९ तथा इमेलः [email protected] मा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
सूचना: