Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

माघ १७ गते राष्ट्रिय सभाको बैठक बस्ने



काठमाडौं । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ ।

यसअघि माघ २ गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत गरिएकोमा विहीवार पुनः सूचना जारी गरेर माघ १७ गते .(सोमवार) का लागि बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा नियमावली, २०७६ को नियम ६ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले यहि माघ १७ गतेका लागि बैठक बोलाइएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट