back

माघ १७ गते राष्ट्रिय सभाको बैठक बस्ने

वि.सं.२०७८ माघ १३ बिहीवार

120 

shares
NTC AD
Global IME AD

काठमाडौं । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ ।

यसअघि माघ २ गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत गरिएकोमा विहीवार पुनः सूचना जारी गरेर माघ १७ गते .(सोमवार) का लागि बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा नियमावली, २०७६ को नियम ६ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले यहि माघ १७ गतेका लागि बैठक बोलाइएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

वि.सं.२०७८ माघ १३ बिहीवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...