Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रका तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (माघ १४ गते, जनवरी २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८५ पैसा र विक्रिदर १२० रुपैयाँ ४२ पैसा रहेको छ । विहीवारको तुलनामा आज डलरको भाउ ४७ पैसाले बढेको हो ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ १७ पैसा र विक्रिदर १३४ रुपैयाँ ८३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ५२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ९० पैसा र विक्रिदर १६१ रुपैयाँ ७१ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि ३२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for January 28, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.82 120.42
EUR (European Euro)
1 134.17 134.85
GBP (UK Pound Sterling)
1 160.90 161.71
CHF (Swiss Franc)
1 129.19 129.84
AUD (Australian Dollar)
1 84.98 85.40
CAD (Canadian Dollar)
1 94.56 95.04
SGD (Singapore Dollar)
1 88.70 89.14
JPY (Japanese Yen)
10 10.42 10.47
CNY (Chinese Yuan)
1 18.83 18.93
SAR (Saudi Arabian Riyal)
1 31.94 32.10
QAR (Qatari Riyal)
1 32.91 33.07
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.62 32.78
MYR (Malaysian Ringgit)
1 28.55 28.69
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 12.83 12.90
DKK (Danish Kroner)
1 18.03 18.12
HKD (Hong Kong Dollar)
1 15.38 15.46
KWD (Kuwaity Dinar)
1 395.76 397.74
BHD (Bahrain Dinar)
1 317.85 319.45

आजको विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय