Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

द्वन्द्वपीडितलाई तरकारी खेतीका लागि अनुदान



२८ फागुन,रुकुम । द्वन्द्वपीडित व्यक्तिलाई व्यावसायिक कृषि पेसामा संलग्न गराउनका लागि जिल्ला कृषि विकास कार्यालयले २२ व्यक्तिलाई अनुदान प्रदान गर्ने भएको छ ।

द्वन्द्वपीडितलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु आठ लाख ८० हजार अनुदान प्रदान गरिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले जानकारी दिनुभयो । द्वन्द्वका समयमा सहिद परिवार, घाइते, अपाङ्गता भएका र विस्थापितलाई कृषि पेसामा सहभागी गराएर आत्मनिर्भर गराउने उद्देश्यले द्वन्द्वपीडित कृषि कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।