back
CTIZAN AD

एमाले महासचिव पोखरेलको आरोप-एमालेको लोकप्रियता रोक्न पाँचदलीय गठबन्धन

वि.सं.२०७८ माघ १९ बुधवार

606 

shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको लाकप्रियता रोक्नका लागि पाँचदलीय गठबन्धन बनेको बताएका छन् ।

राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा, विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकप्रियता रोक्न बनेको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले अब हुने तीनतहको चुनावसंगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउ नयाँ जनादेशले लिने समेत सामाजिक संजालमा लेखेका छन् ।

‘चुनावमा जनता जनार्दन नै न्यायाधिश हुन्छन् । एजेण्डा विहिन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डावाट नै चुनाव जित्ने हो । अव सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त वोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’ उनले लेखेका छन् ।

वि.सं.२०७८ माघ १९ बुधवार ११:५८ मा प्रकाशित

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...