तपाईको आज विहीवारको राशिफल भन्छ–आज यी पाँच राशिकाले रहनुपर्नेछ सजग

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि मिहिनेतको नतिजा प्राप्त हुनेछ। कामबाट आंशिक फाइदा हुनेछ। आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। कर्जाको धन भने प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। सुनिश्चित … Continue reading तपाईको आज विहीवारको राशिफल भन्छ–आज यी पाँच राशिकाले रहनुपर्नेछ सजग