तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् यी छ राशिलाई हुनेछ विशेष फाइदा

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। यात्रा गर्ने साइत जुर्न सक्छ। खर्च लागे पनि पछिका लागि लगानी गर्ने समय … Continue reading तपाईको आज शनिवारको राशिफल, हेर्नुहोस् यी छ राशिलाई हुनेछ विशेष फाइदा