तपाईको आज बिहीवारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। तर घोचपेच गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। लोकाचारका लागि फजुल खर्च हुन सक्छ। समस्या पर्दा साथ दिनेहरू थोरै हुनेछन्। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर जुट्नेछ। वृष … Continue reading तपाईको आज बिहीवारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !