आज माघ २८ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बोली–व्यवहारमा भने अलि सावधान रहनुहोला। आलोचकहरूले छिद्र खोतल्ने प्रयास गर्नेछन्। वृष –इ, उ, … Continue reading आज माघ २८ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?