आज शनिवार माघ २९ गते, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। व्यावसायिक काममा भने राम्रै … Continue reading आज शनिवार माघ २९ गते, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !