विना निष्कर्ष टुंगियो गठबन्धनको बैठक, फागुन ८ गते फेरि बस्ने
काठमाडौं । एमसीसीका विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि विना निष्कर्ष टुंगिएको छ । बिहीबार राति अवेरसम्म बसेको बैठकमा एमसीसी अनुमोदनका विषयमा सहमति जुट्न नसकेपछि आज बिहान १० बजे पुनः बसेको बैठक सकिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उनका अनुसार बैठक फागुन ८ गते बिहान … Continue reading विना निष्कर्ष टुंगियो गठबन्धनको बैठक, फागुन ८ गते फेरि बस्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed