आज फागुन ८ गते आइतवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। बलभन्दा बुद्धिको उपयोगले समर्थवान् बनाउन सक्छ। … Continue reading आज फागुन ८ गते आइतवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !