क्यानडालाई पराजित गर्दै विश्वकप क्रिकेट छनौटको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ । एकासी रनको … Continue reading क्यानडालाई पराजित गर्दै विश्वकप क्रिकेट छनौटको सेमिफाइनलमा पुग्यो नेपाल