आज फागुन ११ गते बुधवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। वृष … Continue reading आज फागुन ११ गते बुधवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !