आज १७ फागुन मंगलबार,तपाईको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन … Continue reading आज १७ फागुन मंगलबार,तपाईको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !